ताजा अपडेट

ट्रेन्डिङ

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रोजगारीको अवसर

Gyan Khabar

ज्ञानखबर संवाददाता

१६ माघ २०८०, मङ्गलबार
711 पटक हेरिएको
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रोजगारीको अवसर

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सेवा करारमा भर्ना गर्ने गरी कर्मचारी माग गरेको छ । केन्द्रले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

केन्द्रले क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी १ जना, मेडिकल अधिकृत (आठौं) २ जना, स्टाफ नर्स (पाँचौं) १७ जना, असिस्टेन्ट फर्मासिस्ट (पाँचौं) २ जना र आईटी प्राविधिक (पाँचौं) १ जना माग गरेको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले २१ दिनभित्र दर्खास्त दिन सकिनेछ ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments